सन्देहवादी

वि.

  1. सन्देहवादमा लाग्ने; सन्देहवादको अनुयायी।
  2. सन्देह गर्ने; शङ्का लिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)