सपरिश्रम कारावास

ना.

  1. कैदीहरूलाई कडा परिश्रम गर्नुपर्ने कामसमेत गराइने जेलखाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)