सपार्नु

स.क्रि. [सप्र+नु]

  1. टुटेफुटेका वस्तुलाई ठिक पारेर बनाउनु; सुधार्नु; मर्मत गर्नु।
  2. बानीबेहोरा सुधारी तर लाउनु; उँभो लगाउनु।
  3. बिराम, त्रुटि आदिको सुधार गर्नु; सच्याउनु।
  4. सप्रने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)