सपासप

क्रि.वि. [सपसप]

  1. गिलो खानेकुरो धमाधम खाने किसिमले; सपसपी।
  2. लचिलो लट्ठी वा डोरी आदिले लगालग हिर्काउने चालसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)