सपुत

ना. [सुपुत्र]

  1. राम्रो बानीबेहोर भएको छोरो; योग्य पुत्र; सुपुत्र।
  2. वंश वा कुलको इज्जत चम्काउने सन्तान। (सपूत भए छोरो, कपूत भए मोरो- उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)