सप्काउनु

स.क्रि. [सप्को+आउ+नु]

  1. गिलो रसदार खानेकुरो सासले तानेर गाँस हाल्नु; सप्र्याक्क पार्नु।
  2. नरम लट्ठी वा डोरी आदिले हिर्काउनु।
  3. पछ्यौरा; मजेत्रो आदिको सप्को हाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)