सप्तक

ना.

  1. एकै जात वा किसिमका सात वस्तुको समूह (जस्तो- तारसप्तक)।
  2. सङ्गीतमा षड्ज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, धैवत र निषाद- यी सात स्वरको समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)