सप्तधान्य

ना.

  1. धान, गहुँ, जौ, मास, मुगी, कागुनु र सामा मिलाइएको अन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)