सप्लाउनु

अ.क्रि. [सं. सपल्लव]

  1. बालीनाली, बोटबिरुवाहरू हलक्क र राम्ररी बढ्नु; कलकलाउँदो हुनु; मौलाउनु; झाँगिनु।
  2. शरीर मोटोघाटो र रातोपिरो हुनु।
  3. गरेका कामकुराको उन्नति हुनु; बढिबढाउ हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)