सफर

ना. [अ.]

  1. मनोविनोदका निम्ति गरिने टाढाको यात्रा; घुमफिर।
  2. यात्रा; भ्रमण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)