सफाचट

ना. [अ. सफा+चट]

  1. भएजति सबै सखाफ पार्ने वा सिद्ध्याउने काम; सबै बेमाख।
  2. बिलकुल साफ; एकदम सफा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)