सब
वि. [अङ्.]
- मुख्यभन्दा एक श्रेणी तल्लो; नायब; सहायक; छोटो (जस्तो- सब-एकाउन्टेन्ट (नायब लेखापाल), सब-इन्सपेक्टर (सहायक निरीक्षक), सब-पोस्ट अफिस (छोटी हुलाक) इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)