सभागृह

ना.

  1. सभा गर्नका निम्ति निर्मित घर; सभा हुने ठाउँ वा घर; सभाभवन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)