सभामुख

ना.

  1. सभाका अग्रणी वा प्रमुख व्यक्ति; सभाको अध्यक्ष; सदननेता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)