समच्छे

वि. [सं. समक्ष]

  1. सबै बराबर भएको; एकछत्त; छ्यासमिसे। (उदा.- सबै थोक समच्छे भैसक्यो, के गरेको!)
  2. समक्ष; सामुन्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)