समन्तप्रभा

ना.

  1. बौद्धधर्ममा त्रयोदश भूमिको एघारौँ भूमि; वज्रयानको एकादश भूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)