समयावधि

ना.

  1. कुनै निर्दिष्ट कामकुराका निम्ति लाग्ने वा तोकिने खास समय; समयको अवधि वा सीमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)