समर्थ
वि. [सं.]
- शक्ति वा क्षमता भएको; तागतदार; बलवान्।
- कुनै काम पार लाउन सक्ने; लायक; योग्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)