समर्थनीय

वि.

  1. समर्थन गर्न योग्य; अनुमोदन गर्न उचित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)