समर्थित
वि. [सं.]
- समर्थन वा पुष्टि गरिएको; ठिक छ वा गर्नुपर्छ भनी सिद्ध गरिएको; अनुमोदित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)