समर्पण

ना. [सं.]

  1. श्रद्धासाथ कसैलाई कुनै चिज दिने वा चढाउने काम; आदरपूर्वकको अर्पण।
  2. आफ्नो अधिकार, स्वामित्व आदि अरू कसैलाई दिने वा सुम्पने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)