समवर्ती

वि. [सं.]

  1. सँगसँगै हुने, रहने वा चल्ने; बराबरीको दाँजोमा रहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)