समवेत
वि. [सं.]
- एकत्र भएको; जोरिएको; सम्मिलित।
- घनिष्ठता वा अभेद्य रूपले सम्बन्धित; अन्तर्भूत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)