समस्त

वि. [सं.]

  1. जे-जति छ सबै; सम्पूर्ण; तमाम; सारा।
  2. पूर्णतः गाँसिएको वा मिसिएको; संयुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)