समस्तर निर्धारण

ना.

  1. भिन्नभिन्न शिक्षणसंस्थाबाट पढेर आएका शिक्षार्थीहरूको डिग्रीलाई तत्सम्बन्धी पाठ्यक्रम अध्ययन गरी खास तहअनुरूपको हो भनी तोकिदिने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)