समाख्याता

वि. [सं.]

  1. कुनै कुराको राम्ररी व्याख्या वा वर्णन गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)