समाचार

ना. [सं.]

  1. भर्खरैको सूचना वा अखबारमा छापिएका हालखबर तथा नयाँ घटनाको विवरण; सम्चार; सन्देश।
  2. असल आचरण; राम्रो चालचलन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)