समाचार समिति

ना.

  1. समाचारको सङ्कलन, वितरण आदि गर्ने अधिकृत संस्था वा निकाय ( जस्तै- नेपालको रा. स. स., भारतको पी. टी. आई), चीनको सिन्ह्वा, जापानको क्योडो, फ्रान्सको ए. एफ. पी. इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)