समाचार स्रोत

ना.

  1. समाचार प्राप्त गराउने कुनै पनि साधन, सम्बन्धित व्यक्ति, प्रतिनिधि वा समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)