समाज

ना. [सं.]

  1. एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूह।
  2. सज्जनहरू भेला भई बस्ने ठाउँ।
  3. कुनै विशेष उद्देश्य लिएर सङ्गठन गरिएको संस्था वा सङ्घ (जस्तो- आर्यसमाज, ब्रह्मसमाज, थारूसमाज आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)