समाजवादी

वि. [सं.]

  1. समाजवादलाई रुचाउने; समाजवादको अनुयायी।
  2. समाजवादसम्बन्धी; समाजवादको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)