समादेश

ना. [सं.]

  1. सरकारको विशेष आदेश; राजाज्ञा; हुकुम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)