समाधान
ना. [सं.]
- सन्देह, शङ्का, मतभेद आदि हटाउने वा मेट्ने काम; निवारण; निराकरण।
- कुनै कठिन प्रश्न वा समस्याको टुङ्ग्याउनी।
- राम्ररी मिलाउने वा स्थापना गर्ने काम।
- मनको एकाग्र चिन्तन; समाधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)