समानाधिकरण
वि. [सं.]
- उही स्थान, वर्ग वा पदार्थमा विद्यमान; समान आधार भएको।
- व्याकरणमा एकै कारकको विभक्तिले युक्त।
- उही अर्थलाई स्पष्ट र राम्रो पार्न आउने एकै जातको वा समानार्थक अर्को शब्द।
- कारकको समान सम्बन्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)