समानार्थक

वि. [सं.]

  1. समान वा उस्तै अर्थ भएको; उही अर्थ बुझाउने; पर्याय। (जस्तै- आकाशका समानार्थक शब्द- नभ, व्योम, गगन, सगर, अकास आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)