समानुपातना. [सं.]कुनै वस्तुको बराबरीको परिमाण वा मात्रा; एकनासको अनुपात।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)समानार्थी समानुपातिक प्रतिनिधित्व