समानुपाती

वि. [सं.]

  1. समानुपातमा रहेको; समानुपात हुने; समानुपातसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)