समापन समारोह
ना.
- विभिन्न काम वा चरणमा विभाजित गरी पूर्ण भएको कुनै कार्यक्रम वा आयोजनालाई विसर्जन गरिने समारोह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)