समापिका क्रिया
ना.
- व्याकरणका दृष्टिले वाक्य पूरा गर्न आउने र पूर्ण अर्थ दिने क्रियापद (जस्तो- जान्छ, जान्छु आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)