समाप्त

वि. [सं.]

  1. सिद्धिएको; पूरा भएको; टुङ्गिएको; बाँकी नरहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)