समालोचन/समालोचना
ना.
- कुनै विषयवस्तु वा कुराका राम्रानराम्रा पक्षको मूल्याङ्कन निष्पक्षताका साथ गर्ने काम।
- कुनै साहित्यकारका विशेषता वा साहित्यिक कृतिका गुणदोषको वस्तुगत विवेचना।
- कुनै ग्रन्थ, लेख, व्यक्ति आदिका गुणदोषको सम्यक् विवेचना गरिएको लेख वा प्रबन्ध; आलोचना; समीक्षा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)