समाविष्ट

वि. [सं.]

  1. समावेश वा सामेल गरिएको; सम्यक् प्रविष्ट।
  2. अर्काभित्र समावेश भएको; अन्तर्भाव भएको; राम्ररी अटाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)