समावेदन

ना. [सं.]

  1. राम्ररी तयार गरिएको आवेदन; विशेष रूपको निवेदन; बिन्तीपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)