समाश्रय

ना. [सं.]

  1. राम्रो किसिमको आश्रय; सहारा।
  2. कसैको आडभरोसा लिने काम; कसैको आश्रयमा जाने स्थिति वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)