समासीन

वि.

  1. राम्ररी बसेको।
  2. उच्च आसनमा बसेको वा विराजमान भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)