समिति
ना. [सं.]
- कुनै विशेष कामकुराका निम्ति गठन गरिएको सानोतिनो मण्डल।
- परिषद्; सभा।
- सभा; कचहरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)