समीकरण

ना. [सं.]

  1. समान बनाउने वा बराबर पार्ने क्रिया; सम्म्याउने काम।
  2. गणितमा ज्ञात राशिका सहायताले अज्ञात राशि निकाल्ने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)