समीभवन
ना. [सं.]
- संयुक्त व्यञ्जनहरू एक अर्काको प्रभावमा आएर प्रभावित वा परिवर्तित हुने भाषावैज्ञानिक प्रक्रिया; व्यञ्जनसन्धि। (समीभवन प्रगत, परागत र पारस्परिक गरेर तीन प्रकारका छन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)