समुत्थान
ना. [सं.]
- राम्रोसित उठ्ने काम; सम्यक् उत्थान।
- उभ्याउने वा खडा गर्ने क्रिया।
- उठान; थालनी; आरम्भ।
- अभ्युत्थान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)