समुत्पन्न
वि. [सं.]
- राम्ररी उत्पन्न भएको; सम्यक् रूपमा उत्पन्न।
- जन्मेको; पैदा भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)